आदिप्रेम

बटुलेर टालाटुली
जोरेर दुईचार ढुङ्गा
उहिल्यै बनेथ्यो  
हाम्रो सानो घर
लालुपातेको बोटमुनि…

उर्वशी अनि ‘सरकार’ को सिन्दुर

दश कक्षामा पढ्ने साल ठूलो-दशैंमा जेठाबाले आशिष दिए-मनले आँटे ताकेको पुगोस्। कुलको नाम राखेस्। डाक्टर बनेस्। उनले फलाक्दै गर्दा बीचैमा प्रकृतिले विमति जनाइ-जेठाबा म डाक्टर हुन्न। ठूलो मान्छे हुन डाक्टर नै बन्नुपर्छ भन्ने छैन। ‘उसो भए के हुन्छेस् त?’, प्रश्न भुइँमा झर्न नपाउँदै जवाफ दिई–’म हाकिम हुन्छु ।’

Scroll to Top